फिङ्गलहरु
प्रकाश अाचार्य
बन्द
उराठ
दिन
हिड्नैको
चटारो छ ।
उज्यालो,
लोडसडिङमा
हराएको
दुर्लभ
बस्तुको चाहना
कमाउने
भाँडो
गरीव
दम्पतीको पसिना
क्षणमै
खरानी पार्यो कुदेको ट्याक्सि ।
सहर–गाउँ
समृद्धि
समुन्नति
सहभागिता
सहअस्तित्वको संकल्पमात्र
सधैको
सकस सामन्तीसोच संकटग्रस्त सडक
सबारीको
सुस्केरा सल्बलाउदै सापहरु सलार्इले सल्काउँदै साश्वत सपना
तँ
त हाे
पागल नयाँ
नेपाल
लोकतान्त्रिक
नारा छ
अपितु
गरिवको भोटमा रजार्इ ।
No comments:
Post a Comment