ऊन्लाई सधै फुल ठान्थे पीडा दिने काडा रहेछ ।
विश्वास गर्दा धात पाए यो मन सारै जल्दो रहेछ ।।
ऊन्को याद र सम्झनाले जिवनभरी भए अछुतो ।
के देखे छु के बुझेछु लाग्छ अैले सारै पछुतो ।।
मैले आनोे देखेपनी ऊन्ले पराई ठाने पछि ।
याद बाहेक के गर्न सक्छु एकान्तमा रुदै बसी ।।
मन्को पीडा झनै गड्यो दुख्ने लाई न दुखे पछी ।
व्यर्थै पिडा थप्छस आसु आखा“ बाट कीन खसी ।।
चन्चलता र मधुरताले नर्विसर्ने छाप छोड्यो ।
एक पल्को वार्तालापले ऊन्को मेरो नाता तोड्यो ।।
व्यथा त्यसै जती सम्झयो अझै झन बढी दिन्छ ।
ऊन्को याद विर्साउने दबाइ याहा“ कस्ले दिन्छ ।।
हा“सी हा“सी गला रेट्दा सहेरनै बस्नु प¥यो ।
अब जिउ“दो लासलाई किन चिल्लो घस्नु प¥यो ।।
No comments:
Post a Comment